Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मगर महिलाको भब्य माघी

Kumar Shrestha by Kumar Shrestha
January 11, 2022
in मनोरञ्जन, राष्ट्रिय समाचार, समाचार
0
मगर महिलाको भब्य माघी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप २६ पुष । नेपाल मगर महिला संघले रामेछापले नजिकिइको माघे संक्रातिलाई लक्षित गर्दै बृहत सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाकी अध्यक्ष तारा रैका मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नेपाल मगर संघका केन्द्रीय सचिब रक्ष बहादुर रैका मगरलेगरेका थिए।
वाजागाजा र बिभिन्न झाँकी सहितको र्यालीले मन्थली बजारका बिभिन्न भागहरु परीक्रमागरी जिल्ला समन्वय समितिको प्राङ्गणमा बिबिध सास्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला इन्चार्ज एबं पूर्व मन्त्री कैलाश प्रसाद ढुंगेल, नेकपा समाजबादीकी नेतृ शान्ता सापकोटा, नेपाल पत्रकार महासंघ बागमति प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्री नयाँघरे पत्रकार हिमाल ढुंगेल लगाएतले शुभकामना मन्तब्य राखेका थिए। सो अवसरमा सिन्धुली कला घरका कलाकारहरुले बिभिन्न सास्कृतिक कार्यक्रमहरु समेत प्रदर्शन गरेका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

आउँदैनन् बिरामी अस्पतालमा

Next Post

भत्काईयो बिपि सालिक परिसर, बनाईयो पार्किङ ???

Next Post
भत्काईयो बिपि सालिक परिसर, बनाईयो पार्किङ ???

भत्काईयो बिपि सालिक परिसर, बनाईयो पार्किङ ???

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...