Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कर्णाली प्रदेश सरकार बनाउने जिम्मा केन्द्रीय नेतृत्वलाई

जनता भ्वाइस by जनता भ्वाइस
January 25, 2022
in जनता स्पेसल, समाचार
0
कर्णाली प्रदेश सरकार बनाउने जिम्मा केन्द्रीय नेतृत्वलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – प्रदेशको गठबन्धनभित्र रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच मन्त्रालयको भागबण्डामा कुरा नमिलेपछि कर्णाली प्रदेशमा सरकारलाई पूर्णता दिने विषयमा तीन दलीय गठबन्धन असफल भएको छ । अब केन्द्रीय नेतृत्वलाई नै यो विवाद मिलाउने जिम्मा दिइएको छ ।

अब प्रदेशभित्रको गठबन्धनमा देखिएको समस्या समाधान गर्न केन्द्रीय नेताहरु शेरबहादुर देउवा, माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेशका सम्बन्धित दलका नेताहरुले ‘पहल’ गरिरहेको स्रोतले बताएको छ । अबको दुुई चार दिनभित्रै प्रदेशको मन्त्रिपरिषद विस्तारको विषयलाई टुङ्ग्याउने नेताहरुले बचन दिएको मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मुग्लिन सडक अवरुद्ध

Next Post

सित्तैमा सपना देख्छौँ, सित्तैमा सपना बेच्छौँ

Next Post
सित्तैमा सपना देख्छौँ, सित्तैमा सपना बेच्छौँ

सित्तैमा सपना देख्छौँ, सित्तैमा सपना बेच्छौँ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.