Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित थपिए

जनता भ्वाइस by जनता भ्वाइस
January 25, 2022
in समाचार, स्वास्थ्य
0
रामेछापमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित थपिए
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित थपिएका छन । जिल्लामा अहिले १ सय ८८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन । आज जिल्ला अस्पताल सहित जिल्लाको विभिन्न पालिकाहरुमा ४४ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

कोरोनाको तेस्रो लहर सुरुभए यता जिल्ला अस्पताल लगाएत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रोकिएको खोप अभियान भोलि देखि सञ्चालनमा आउने

Next Post

स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ- कोईराला समुह

Next Post
स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ- कोईराला समुह

स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ- कोईराला समुह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.