Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ- कोईराला समुह

जनता भ्वाइस by जनता भ्वाइस
January 25, 2022
in जनता स्पेसल, समाचार
0
स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ- कोईराला समुह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गर्न खोजेको भन्दै शेखर कोइराला पक्ष असन्तुष्ट बनेका छन् ।स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने समेत कोईराला समूहले बताएको छ । निर्वाचनको मितिका विषयमा देउवाले पार्टीमा कुनै छलफल नगरेको भन्दै सोमबार बसेको कोईराला पक्षको भर्चुअल बैठकमा नेताहरुले आक्रोश पोखेका थिए ।

स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धन सँग निर्णयमा पुग्नुअघि सभापति देउवाले आफ्नो पार्टीमा छलफल गर्नुपर्ने आवाज उठेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । कोइराला पक्षको बैठकमा तीनै तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल भएको बताइएको छ ।

बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका नेताको सहभागिता रहेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित थपिए

Next Post

युवालाई अवसर दिनु पर्छ-अध्यक्ष लामा (भिडियो सहित)

Next Post
युवालाई अवसर दिनु पर्छ-अध्यक्ष लामा (भिडियो सहित)

युवालाई अवसर दिनु पर्छ-अध्यक्ष लामा (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.