Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

४० लाख जरिवाना भएका श्रेष्ठ रामेछापबाट पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
४० लाख जरिवाना भएका श्रेष्ठ रामेछापबाट पक्राउ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्धामा ४० लाख रुपैँया जरिवाना र १० दिन कैद तोकिएका तोरण बाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।


उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम दस दिन कैद र ४० लाख रुपैँया जरिवानाको फैसला गरेको थियो ।


हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई जिल्ला प्रहरी रामेछापबाट खटिएको टोलीले आज दिउसो काठमाडौंबाट रामेछाप आउदै गर्दा बिशेष सुचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको हो ।


रामेछाप जिल्लाको सुनापती गाउपालिका वडा नं. ५ घर भई हाल काठमाण्डौ बस्ने ४४ वर्षीय श्रेष्ठलाई रामेछाप प्रहरीले आज पक्राउ गरेको हो ।


प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई चेक दिएका थिए ।
फैसला कार्यान्वयनको लागि आजै श्रेष्ठलाई सम्मानित रामेछाप जिल्ला अदालतमा पेश गरिएको।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Next Post

रथले किचेर २ को मृत्यु, १६ भन्दा बढी घाईते

Next Post
रथले किचेर २ को मृत्यु, १६ भन्दा बढी घाईते

रथले किचेर २ को मृत्यु, १६ भन्दा बढी घाईते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.