Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पूरा भयो नगरको गौरवको आयोजना, भ्युटावरबाट आज देखि रमणिय दृश्य हेर्न पाईने

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
पूरा भयो नगरको गौरवको आयोजना, भ्युटावरबाट आज देखि रमणिय दृश्य हेर्न पाईने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, २५ माघ। रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले भ्यूटावर उद्धघाटन गरेका छन् । जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ र ७ को संगमस्थल भालुखोप डाँडामा निर्माण भएको रामेछाप भ्युटावरबाट आज देखि रमणिय दृश्य हेर्न पाईने भएको छ । रुद्रि पुजा लगाएर भ्युटावरको उद्धघाटन गरिएको हो ।

रामेछाप नगरपालिकाको पर्यटकिय स्थलको रुपमा रहेको भालुखोप डाँडामा भ्युटावर बनेँसँगै आन्तरीक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने नगरपालिकाको दावी छ । रामेछाप नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको भ्युटावर निर्माण सम्पन्न भएलगतै आन्तरीक पर्यटकहरु भ्युटावर घुम्न आउन थालेका छन ।

भालुखोप भ्युटावरबाट पोकली झरना,जानकी मन्दिर,तारकेश्वर महादेव मन्दिर,गणेशटार मन्दिर सहित रामेछाप,सिन्धुली तथा ओखलढंगाका विभिन्न भूभागहरुको दृश्यअवलोकन गर्न सकिने वडा नं ७ का वडाअध्यक्ष समिर कार्की बताउँछन् । रामेछाप नगरपालिकाको १ करोड ४१ लाख लागतमा सुनकोशी कन्स्ट्रकसन नेपाल प्रालिले उक्त भ्युटावर निर्माण गरेको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

हिमाल आए सहकारी संघ रामेछापको नेतृत्व गर्न

Next Post

फागुन २ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित

Next Post
फागुन २ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित

फागुन २ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.