Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सत्ता गठबन्धन दलनै एमसिसि विरोध गर्दै सडकमा

जनता भ्वाइस by जनता भ्वाइस
February 18, 2022
in जनता स्पेसल, समाचार
0
सत्ता गठबन्धन दलनै एमसिसि विरोध गर्दै सडकमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्ता गठबन्धन दलकै जनवर्गीय संगठन एमसिसीको विरोधमा सडकमा उत्रिएका छन्। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्ने तयारी गरिरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले आन्दोलन घोषणा गरेका हुन्।

‘यथास्थितिमा एमसिसी टेबल गर्ने कदमविरुद्ध’ माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाइसियलले संसद भवन बानेश्वर घेराउ गर्ने भएका छन्। अनेरास्ववियुका नेताहरुका अनुसार बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटल अगाडि भेला भएर संसद भवनसम्म प्रदर्शन गरिने भएको छ।

त्यस्तै एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि एमसिसीविरुद्ध संसद भवन घेराउ गर्ने भएको छ । त्यस्तै राप्रपाका भ्रातृ संगठनहरुलेले पनि दिउँसो १२ः ३० बजे बबरमहलदेखि संसद भवनसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने

Next Post

सत्तारुढ गठबन्धन रहने वा नरहने ५ बजे तय हुन्छ- प्रचण्ड

Next Post
नेकपा अध्यक्ष प्रचण्ड ६६ वर्षमा प्रवेश – आज जन्म दिन

सत्तारुढ गठबन्धन रहने वा नरहने ५ बजे तय हुन्छ- प्रचण्ड

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.