Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामकुमार नेपाली लोक स्टारको टप ११ मा प्रवेश

Milan Ghimire by Milan Ghimire
August 24, 2019
in जनता स्पेसल, मनोरञ्जन, समाचार
0
रामकुमार नेपाली लोक स्टारको टप ११ मा प्रवेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ०७

रामेछापका सान रामकुमार नेपाली नेपाल लोक स्टारको टप ११ मा प्रवेश गरेका छन् । लोक स्टारको इतिहासमा पहिलो रेकर्ड राख्दै उनी टप ११ मा प्रवेश गर्न सफल भएका हुन । उनले गाएको फरिया भुइमा लतारी भन्ने गीतले तिनै जना निर्णायकहरुलाई स्यालुट गर्न वाध्य समेत पारेको थियो । उनलाई सबै प्रतिस्पर्धीले बाघको पनि संज्ञा दिने गरेका छन् । आफुलाई लोकस्टार वनाउन रामेछापवासी लगायत सम्पुर्ण नेपालीवासीको भोटको खाँचो रहेको भन्दै उनले भोट गर्न सवैलाई अपिल गरेका छन् । आफुलाई अझै अघि बढाउन हरेक हप्ता बिहिबार ९ः ३० देखी शुक्रबार १२ बजे सम्म भोट गर्न सकिने उनको भनाइ छ । टप १२ बाट भोटिङ सिस्टम लागु गरिएको हो । प्रतिस्पर्धीहरुको ८० प्रतिशत भोट र २० प्रतिशत जर्जहरुको मतको आधारमा मुल्याङकन गरिने छ । प्रत्येक हप्ता एक एक प्रतिस्पर्धी भोटिङको आधारमा बाहिरीनुपर्ने वाध्यता छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको आठवटै स्थानीय तहमा सहजकर्ता

Next Post

म्याद नाघेका कस्मेटिक सामग्री ठूलो परिमाणमा जफत

Next Post
म्याद नाघेका कस्मेटिक सामग्री ठूलो परिमाणमा जफत

म्याद नाघेका कस्मेटिक सामग्री ठूलो परिमाणमा जफत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.