Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमसीसीविरुद्ध प्रदर्शनले बानेश्वर तनाब ग्रस्त

जनता भ्वाइस by जनता भ्वाइस
February 21, 2022
in जनता स्पेसल, समाचार
0
एमसीसीविरुद्ध प्रदर्शनले बानेश्वर तनाब ग्रस्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

६ फागुन, काठमाडौं – सरकार गठबन्धनका दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका भातृ संगठनले आज बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैनु भन्दै नाराबाजी गरेर टायर बालेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका भातृ संगठनले प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एमाले सासंसदको नाराबाजीमै सकियो प्रतिनिधि सभा बैठक

Next Post

एमसीसीमा सहमति नभए गठबन्धन टुट्छ- गगन थापा

Next Post
राजु सदाको मृत्यु नभै हत्या हो-गगन थापा,

एमसीसीमा सहमति नभए गठबन्धन टुट्छ- गगन थापा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.