Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमसीसीमा सहमति नभए गठबन्धन टुट्छ- गगन थापा

जनता भ्वाइस by जनता भ्वाइस
February 21, 2022
in जनता स्पेसल, समाचार
0
राजु सदाको मृत्यु नभै हत्या हो-गगन थापा,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने निश्चित भएको बताएका छन् ।

आजको संसद बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए ।

उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो भने गठबन्धन चल्छ , हाम्रो बीचमा कुरा मिलेन भने यो गठबन्धन चल्दैन ।’

उनले भने एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव हामीलाई स्वीकार्य छैन । भन्छन्, ‘यो अहिले राष्ट्रघाति हो भने चुनावपछि पनि राष्ट्रघाति हुन्छ ।’

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एमसीसीविरुद्ध प्रदर्शनले बानेश्वर तनाब ग्रस्त

Next Post

५०१ जना कैदीको कैद मिनाहा र १२ जनालाई सजाय माफी

Next Post
५०१ जना कैदीको कैद मिनाहा र १२ जनालाई सजाय माफी

५०१ जना कैदीको कैद मिनाहा र १२ जनालाई सजाय माफी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.