Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड मन्थली माविकै पोल्टोमा

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in खेलकुद, जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड मन्थली माविकै पोल्टोमा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको मन्थलीमा सम्पन्न मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड हरेक वर्ष जस्तै मावि मन्थलीले उचालेको छ ।

माविले ३३ वटा स्वर्ण सहित प्रथम स्थान हासिल गरी शिल्ड उचाल्न सफल भएको हो ।


त्यसैगरी कर्कला देवी इङलिस बोर्डिङ स्कुलले दोस्रो स्थान हासिल गरेको छ भने रुद्राक्षेश्वर मावि मुगिटारले तेस्रो स्थान हासिल गरेको छ ।
बिजयी प्रतियोगिहरुलाई आइतवार नै एक समारोहका साथ पुरस्कार बितरण गरिएको थियो ।


तीन दिन सम्म चलेको उक्त प्रतियोगितामा मन्थली नगरपालिकाका २२ वटा माध्यामिक बिद्यालयहरुको सहभागिता रहेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

संसदबाट एमसीसी सम्झौता अनुमोदन, कुनै सैन्य गठबन्धनमा आवद्ध नहुने नेपालको घोषणा

Next Post

स्थानीय तह निर्वाचनमा भाग लिन ८० दल दर्ता

Next Post
स्थानीय तह निर्वाचनमा भाग लिन ८० दल दर्ता

स्थानीय तह निर्वाचनमा भाग लिन ८० दल दर्ता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.