Janata Voice

आर्सनलको इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात

access_time २१ साउन २०७९, 1:52 am

काठमाडौँ । आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २-० गोलअन्तरले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो । आर्सनलका लागि खेलको २०अ‍ौं…

उमाकुण्ड खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बाम्तीको पोल्टोमा

access_time १३ चैत्र २०७८, 2:07 pm

उमाकुण्ड गाँउपालिका वडा नम्बर ५ प्रिती ले आयोजना गरेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा उमाकुण्ड गाउँपालिका वडा नं. २ बाम्ती भण्डार प्रथम भएको छ । प्रथम हुने वडा नं. २ ले ५० हजार पुरस्कार…

मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड मन्थली माविकै पोल्टोमा

access_time १६ फाल्गुन २०७८, 12:58 am

रामेछाप । रामेछापको मन्थलीमा सम्पन्न मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड हरेक वर्ष जस्तै मावि मन्थलीले उचालेको छ । माविले ३३ वटा स्वर्ण सहित प्रथम स्थान हासिल गरी शिल्ड उचाल्न सफल भएको हो । त्यसैगरी…

रामेछापमा फुटबल लिग हुने,आयोजकले खेलाडीहरुको एक लाखको बिमा गरिदिने

access_time २१ मङ्सिर २०७८, 5:44 am

रामेछाप । रामेछाप जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा प्रथम रामेछाप जिल्ला फुटबल लिग हुने भएको छ । फुटबल लिग मंसिर २३ गते देखी २५ गते सम्म चल्ने आयोजकले बताएको छ । प्रतियोगितामा १२ टिमको…

दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको तयारी सम्पन्न

access_time ११ मङ्सिर २०७८, 1:10 pm

रामेछाप । दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता रामेछापको मन्थलीमा हुने भएको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका मुख्य प्रायोजक रहेको सो प्रतियोगिता मंसिर १५ देखि मंसिर २० गते सम्म चल्नेछ ।आयोजकका अनुसार…

दोरम्बा खुल्ला भलिबलको उपाधी सुनापती १ गुन्सीको पोल्टामा

access_time १६ चैत्र २०७७, 11:05 am

चैत्र १६ , रामेछाप रामेछापको दोरम्बा गाउँ पालिका ,६ लखनपुरमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी सुनापती गाउँपालिका १ गुन्सिले उचालेको छ । आज भएको फाइनल खेलमा प्रतिस्पर्धि टिम सुनापती २ दिमिपोखरीलाइ ३-२ को सेटमा…

फाईनलमा सुनापतीका दुई टिम आमुन्ने सामुन्ने

access_time १५ चैत्र २०७७, 11:44 am

चैत्र १५ रामेछापरामेछापको दोरम्बा गाउँ पालिका ,६ लखनपुरमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको आजको खेलमा सुनापती गाउँपालिका वडा नं १ गुन्सी र वडा नं २ दिमिपोखरी फाइनल प्रवेश गरेका छन् । आज भएको सेमिफाइनल खेलमा…

चेन्नाईको शानदार सुरुवात

access_time ४ असोज २०७७, 2:52 am

४ असोज, काठमाडौं । आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै शानदार सुरुवात गरेको छ । अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा…

एसजी छाड्न चाहन्छन् एम्बाप्पे

access_time २९ भाद्र २०७७, 12:52 pm

एजेन्सी । विश्व चर्चित खेलाडी तथा पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार केलियन एम्बाप्पेले क्लब छाड्ने भएका छन् । २१ वर्षीय एम्बाप्पेले आगामी बर्ष क्लब छाड्न लागेको बताएका छन् । एम्बाप्पेले यो सिजन सकिएलगत्तै क्लब छाड्ने…

ललितलाई काठमाडौं ल्याइयो

access_time २९ भाद्र २०७७, 12:48 pm

दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । ललितलाई सिम्रिक एरको हेलिकप्टरमार्फत काठमाडौंमा रहेको ग्रान्डी अस्पतालमा थप उपचारको लागि ल्याइएको हो ।…

भर्खरै प्रकाशित