Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काँग्रेस नेताको उपचारका लागि उठाइएको रकम हस्तान्तरण

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
काँग्रेस नेताको उपचारका लागि उठाइएको रकम हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले काँग्रेस नेता ताराराम श्रेष्ठको उपचारका लागि उठाइएको रकम हस्तान्तरण गरेको छ ।
नेपाली काँग्रेस रामेछापकोे खाँडादेवी गाउँ पालिकाको सित्खामा सम्पन्न जिल्ला कार्य समितिको वैठकको अवसर पारेर पार्टीका सदस्यहरुबाट उठेको रकम १ लाख ६५ हजार ५ सय २५ रुपैया पार्टी सभापति पूर्णबहादुर (कान्छाराम ) तामाङ्गले ताराराम श्रेष्ठका आफन्तलाई हस्तान्तरण गरे । उक्त रकम संकलनका लागि यस अगाडिको जिल्ला कार्य समितिको बैठकले पार्टीका सह सचिव धु्रव चौंलागाईंलाई जिम्मेवारी दिएको थियो ।
पार्टीले आफुलाई दिएको जिम्मेवारी अनुसार जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु एवं महाधिवेशन प्रतिनिधि र काँग्रेस नेताहरुबाट उठेको रकम दुवै मृगौला फेल भएर भारतमा उपचार गराइरहनु भएका काँग्रेस नेता ताराराम श्रेष्ठका आफन्तलाई हस्तान्तरण गरिएको नेपाली काँग्रेस रामेछापका सह सचिव ध्रुव चौंलागाईंले बताए । खाँडादेवी ५ रामेछापका श्रेष्ठको उपचारका लागि उठेको रकम सोहि वडाका काँग्रेस इकाइ सभापति विराज श्रेष्ठ र सचिव विनोद मोक्तान मार्फत हस्तान्तरण गरिएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खाँडादेवी गाउँपालिकामा एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेको लर्को

Next Post

पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुग्यो

Next Post
सिन्धुपाल्चोकमा बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ

पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.