Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवी गाउँपालिकामा एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेको लर्को

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
खाँडादेवी गाउँपालिकामा एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेको लर्को
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । खाँडादेवी गाउँपालिकामा एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेको लर्को लागेको छ । १४ औँ महाधिवेशन पछि भएको नेपाली कांग्रेस रामेछापको सातौ बैठकमा १ सय जना भन्दा बढि नेपाली कांग्रेस प्रवेश गरेका छन् । खाँडादेवी गाउँपालिका वडा नं. ३ सित्खामा बसेको बैठकको अवसरमा उनिहरू एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

खाँडादेवीका एमाले नेता दुर्गाबहादुर कार्कीको नेतृत्वमा प्रगतिशिल मावि का अनेरास्ववियु कमिटिका अध्यक्ष राम श्रेष्ठ सहित एमाले परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस रामेछापका सभापती पूर्णबहादुर तामाङ (कान्छाराम)ले बताए । उनले भने हामीले हरेक पटक फरक स्थानमा बैठक राख्ने गरेका छौँ । हरेक पटक नेपाली कांग्रेसलाई माया गरेर पार्टी प्रवेश गरिरहनु भएको छ । रामेछापका जनताले नेपाली कांग्रेस प्रति देखाउनु भएको मायाले आगामी चुनाबमा हाम्रो जीत निश्चित छ ।

त्यस्तै खाँडादेवी गाउँपालिका कै लालबहादुर तामाङ पनि नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समिति सदस्य सुरेश सुबेदीले बताए। उनका अनुसार उनि नेकपा एकिकृत समाजवादी त्यागेर नेपाली कांग्रेस प्रवेश गरेका हुन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सभापतीको व्यवहार प्रति असन्तुष्टी जनाउदै बहुमत सदस्यले गरे रामेछाप कांग्रेसको बैठक बहिष्कार

Next Post

काँग्रेस नेताको उपचारका लागि उठाइएको रकम हस्तान्तरण

Next Post
काँग्रेस नेताको उपचारका लागि उठाइएको रकम हस्तान्तरण

काँग्रेस नेताको उपचारका लागि उठाइएको रकम हस्तान्तरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.