Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

झुक्याउँदै पार्टी प्रवेश गराउँदै एमाले

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
झुक्याउँदै पार्टी प्रवेश गराउँदै एमाले
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । स्वास्थ्य शिविर भएको भनि झुक्याएर एमालेको कार्यक्रममा लगी जवरजस्ती पार्टी प्रवेश गराएको भन्दै नेपाली काँग्रेसकी राधा मगरले आपत्ति जनाएकी छिन् ।

उनले भनिन् – मलाई स्वास्थ्य शिविर छ, भनेर एमालेको कार्यक्रममा नियोजित रुपमा बोलाईयो र जवरजस्ती पार्टी प्रवेश भयो भनेर नाम बोलाउने काम भयो । सो कार्यको म घोर भत्र्सना गर्दछु । म नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि हुँ र म कहि कतै विचलित भएको छैन । म कांग्रेस पार्टीमा नै छु ।

बुधबार नागदहमा आयोजित कार्यक्रममा एमालेले मगर लगाएतका कार्यकर्तालाई एमाले प्रवेश गरेको भनेर प्रचार गरेको थियो ।

यसैविच नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिका ५ नम्बर वडा समितिका अध्यक्ष रोमवहादुर तामाङले विहिबार विज्ञप्ति जारी गरी नेकपा एमालेले झुक्याएर आत्मा सम्मानमा चोट पु¥याएको भन्दै मगर आफ्नै पार्टीमा क्रियाशिल रहेको जनाएका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

घर घर जाऔ- नेपाली काँग्रेसलाई जिताऔ अभियान चैत्र ९ गते बाट

Next Post

बहुविवाहको आरोपमा विवाहमण्डपबाटै बेहुलाबेहुली पक्राउ

Next Post
बहुविवाहको आरोपमा विवाहमण्डपबाटै बेहुलाबेहुली पक्राउ

बहुविवाहको आरोपमा विवाहमण्डपबाटै बेहुलाबेहुली पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.