Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आगलागिबाट रजयछापमा ११ घर जलेर नष्ट, आगो अझै नियन्त्रणमा आएन

Kumar Shrestha by Kumar Shrestha
March 30, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
आगलागिबाट रजयछापमा ११ घर जलेर नष्ट, आगो अझै नियन्त्रणमा आएन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप जिल्लाको रामेछाप न.पा. ७ रजयछाप स्थितमा बिनोद श्रेष्ठ को घरमा अचानक करेन्ट सट भई आगोलागि हुदा उक्त घर सहित नजिकका निम्न घरहरु तथा गोठहरु समेतमा आगोलागि भएको छ । आगलागि बाट अन्य १० घर समेत जलेर नष्ट भएको छ ।

आगलागिबाट बिनोद श्रेष्ठको ढुङ्गा माटोले बनेको खरले छाएको १ तल्ले कच्ची घर र गोठ जली नष्ट भएको छ । सोहि आगोलागिले हिमलाल श्रेष्ठ, एकलाल श्रेष्ठ , दलबहादुर मगर, धन बहादुर श्रेष्ठको, तेज बहादुर श्रेष्ठ, चिरन्जिबि श्रेष्ठ, ठेग बहादुर मगर, ईश्वरलाल श्रेष्ठ, धन बहादुर मगर र शंकर श्रेष्ठ को घर सहित गोठ पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालाय रामेछापले जनाएको छ ।

आगोलागिको खबर प्राप्त हुनासाथ प्र.स.नि.को कमान्डमा ४ जना र जि.प्र.का.रामेछाप बाट प्र.ना.उ.को कमाण्डमा १७ जनाको टोलि,नेपाल आर्मिको नयाँ गोरख गण बाट सेनानिको कमाण्डमा २२ जनाको टोलि र स.प्र.बलनेपाल आश्रित गुल्म रामेछाप बाट स.प्र.ना.उ.को कमाण्डमा १५ जनाको टोलि खटि आगो नियन्त्रण कार्य भै रहेको छ । आगलागिबाट हालसम्म मानबिय क्षति नभएको रामेछाप प्रहरीको भनाईछ ।  घटनाको क्षतिको बिबरण आउन बाँकी छ । अहिले सम्म आगो नियन्त्रणमा आएको  भने छैन ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

खानेपानी प्रमुखको लापरवाहीले सेवाग्राहीलाई सास्ती, प्रशासन बेखबर

Next Post

गोकुलगंगा गाऊपालिकामा नागरिक आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा

Next Post
गोकुलगंगा गाऊपालिकामा नागरिक आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा

गोकुलगंगा गाऊपालिकामा नागरिक आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.