Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सर्लाहीमा पुलबाट बस खस्दा चार जनाको मृत्यु, तीन दर्जन बढि घाइते

सरु श्रेष्ठ by सरु श्रेष्ठ
March 30, 2022
in जनता स्पेसल, समाचार
0
सर्लाहीमा पुलबाट बस खस्दा चार जनाको मृत्यु, तीन दर्जन बढि घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ भने ३ दर्जन यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परेर मृत्यु भएका चार जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान पुलबाट तल खसेको हो । घाइतेको उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको प्रहरीको आश‌ंका छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनायो ।

घटनाको थप विवरण भने आउन बाँकी छ ।

Author

  • सरु श्रेष्ठ
    सरु श्रेष्ठ

    View all posts
Previous Post

गोकुलगंगा गाऊपालिकामा नागरिक आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा

Next Post

उमाकुण्ड खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बाम्तीको पोल्टोमा

Next Post
उमाकुण्ड खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बाम्तीको पोल्टोमा

उमाकुण्ड खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बाम्तीको पोल्टोमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...