Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्ड खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बाम्तीको पोल्टोमा

Kumar Shrestha by Kumar Shrestha
March 30, 2022
in खेलकुद, समाचार
0
उमाकुण्ड खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बाम्तीको पोल्टोमा
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

उमाकुण्ड गाँउपालिका वडा नम्बर ५ प्रिती ले आयोजना गरेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा उमाकुण्ड गाउँपालिका वडा नं. २ बाम्ती भण्डार प्रथम भएको छ । प्रथम हुने वडा नं. २ ले ५० हजार पुरस्कार राशी हात पारेको छ । २ नं. वडाले पुरस्कार राशी सँगै शिल्ड मेडल र प्रमाण पत्र हात पारेको हो ।
उमाकुण्ड गाउँपालिका वडा नं. १ गुम्देलले दोस्रो स्थान हाँसिल गरेको छ । गुम्देलले ३५ हजार राशी पुरस्कार सँगै शिल्ड मेडल र प्रमाण पत्र पाएको छ । भने तृतीय स्थान ३ नं. वडा कुबुँले ओगटेको छ । कुबुले २० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पाएको छ ।साथै सान्त्वना स्थान भने चण्डेश्वरी मा.बिले हासिल गरेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सर्लाहीमा पुलबाट बस खस्दा चार जनाको मृत्यु, तीन दर्जन बढि घाइते

Next Post

गगन थापा १९ गते रामेछाप आउने

Next Post
राजु सदाको मृत्यु नभै हत्या हो-गगन थापा,

गगन थापा १९ गते रामेछाप आउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.