Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि रामेछापको २ विद्यालय छनौट

सरु श्रेष्ठ by सरु श्रेष्ठ
April 1, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, शिक्षा, समाचार
0
‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि रामेछापको २ विद्यालय छनौट
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि रामेछाप जिल्लाको २ विद्यालय छनौट भएका छन् । सो कार्यक्रममा उमाकुण्ड गाउँपालिका वडा नं. २ को सिद्देश्वर मावि र  खाँडादेवी गाउँपालिकाको श्री माध्यमिक विद्यालय राकाथुम छनौटमा परेका छन् । उक्त कार्यक्रमका लागि देश भरबाट१४० विद्यालय छनोट गरिएको छ ।

शिक्षा मन्त्रालयले देशभरका स्थानीय तहमार्फत सामुदायिक विद्यालयसँग प्रस्ताव मागेको थियो । सो बाट प्राप्त प्रस्तावको आधारमा यही चैत ८ को निर्देशक समितिको बैठकले ती विद्यालय छनोट गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूरक बजेटमार्फत शिक्षालाई सीपसँग जोड्न ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको थियो । यस कार्यक्रममा प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालयलाई प्राथमिकता दिइएको छ ।

छनोट भएका विद्यालयलाई सरकारले अनुदान दिनेछ । सोही अनुदान रकमका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ ।

Author

  • सरु श्रेष्ठ
    सरु श्रेष्ठ

    View all posts
Previous Post

शिव पाञ्चायन मन्दिरको अनावरण

Next Post

स्थानीय तह निर्वाचनका उम्मेदवारले मनोनयन पत्रसहित स्वघोषणापत्र पनि बुझाउनुपर्ने

Next Post
स्थानीय तह निर्वाचनका उम्मेदवारले मनोनयन पत्रसहित स्वघोषणापत्र पनि बुझाउनुपर्ने

स्थानीय तह निर्वाचनका उम्मेदवारले मनोनयन पत्रसहित स्वघोषणापत्र पनि बुझाउनुपर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...