Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सत्तागठबन्धनको बैठका आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने

जनता भ्वाइस by जनता भ्वाइस
April 1, 2022
in जनता स्पेसल, समाचार
0
सत्तागठबन्धनको बैठका आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्तागठबन्धनको बैठका आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। बैठकमा स्थानीय तह निर्वाचन तयारीको बारेमा छलफल हुने र  प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न गठबन्धन बैठक बस्ने तय भएको बालुवाटार स्रोतले बताएको छ। प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन्।

 प्रधानमन्त्री देउवाको सचिवालय स्रोतका अनुसार ‘आज बिहान ११ बजेका लागि गठबन्धन बैठक बोलाइएको छ।’ ।

स्थानीय आवश्यकताका आधारमा  सत्तारूढ गठबन्धनका दलहरूसँग तालमेल गर्ने निर्णय नेपाली कांग्रेसले थियो। त्यसपछि पहिलोपटक आज गठबन्धन बैठक बस्न लागेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई चुनावसम्म लम्ब्याउने बताउँदै आएको छ । आजको बैठकमा महानगरहरूमा टिकट कहाँ कसले लिने भन्नेमा प्रारम्भिक छलफल गर्ने तयारी पनि रहेको स्रोतले बताएको  छ।

यता नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बुधबार चितवन पुगेर भरतपुरको मेयरमा माओवादीको दाबी रहेको बताइसकेका छन् तर भरतपुरमा यसपालि कांग्रेसले नछाड्ने बताउँदै आएको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल सजाय

Next Post

रजछापको आगलागि, त्यहाँको व्यथा (भिडियो सहित) पुनस्थापना कोष निर्माण, सहयोगको अपिल

Next Post
रजछापको आगलागि, त्यहाँको व्यथा  (भिडियो सहित) पुनस्थापना कोष निर्माण, सहयोगको अपिल

रजछापको आगलागि, त्यहाँको व्यथा (भिडियो सहित) पुनस्थापना कोष निर्माण, सहयोगको अपिल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.