Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल सजाय

जनता भ्वाइस by जनता भ्वाइस
April 1, 2022
in जनता स्पेसल, समाचार
0
गाँजा सहित पक्राउ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ – सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई  हुने भएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई  बलात्कारको आरोप लगाएको आरोपमा साढे तीन वर्ष जेल सजाय हुने भएको हो । जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्षको जेल सजाय तोकेको हो ।

फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष उक्त किशोरीको घरमा आएको, आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि किशोरीकै घरमा बसेको बयान किशोरीले दिएकी थिइन् । किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा राति जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन ।बयानको क्रममा पुरुषले जबर्जस्ती करणी नगरेको तर, सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए ।

सहमतिमा यौन सम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको अदालतको ठहर भए पछि किशोरीलाई अदालतले जेल सजाए तोकेको हो।  युवतीको उजुरीपछि बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषलाई  अदालतले सफाइ दिएको छ ।

गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

स्थानीय तह निर्वाचनका उम्मेदवारले मनोनयन पत्रसहित स्वघोषणापत्र पनि बुझाउनुपर्ने

Next Post

सत्तागठबन्धनको बैठका आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने

Next Post
सत्तागठबन्धनको बैठका आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने

सत्तागठबन्धनको बैठका आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...