Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकामा कांग्रेस र नेकपा माओवादीको तालमेल

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
खाँडादेवी   र दोरम्बा शैलुङ गाउँपालिकामा कांग्रेस र नेकपा माओवादीको तालमेल
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । खाँडादेवी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेको छ ।गठबन्धन विच चुनावी तालमेल नसके पछि काऊग्रेस र माओबादीले छुट्टाछुट्टै उम्मेदवारी दिएको थियो ।
तर पुनः १६ गते कांग्रेस र माओवादी केन्द्र बिच चुनावी तालमेल गरेर अगी बढ्ने निर्णय भएको छ ।
कांग्रेस बाट अध्यक्षको उम्मेरदवारलाई माओवादीले सर्मथन गर्ने र माओवादीको उम्मेदवारलाई कांग्रेसले सहयोग गर्ने गरी चुनावी तालमेल भएको नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधी रत्तनहरी ढुङ्गेलले जानकारी दिए ।

कांग्रेसबाट अध्यक्षको उम्मेदवारी दिएका नवराज थोकर र माओवादीबाट उपाध्यक्षका उम्मेदवार मान बहादुर लामाले हस्ताक्षर गरेको सहमतिमा निर्वाचनमा दुवै पार्टीले साझा उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाइएको छ । शुक्रबार भएको सहमति अनुसार गठबन्धनको चाहना र भावना अनुसार चुनाव जिताउने गरी दुवै पार्टीले आफ्ना कार्यकर्तालाई परिचालन गरिने उल्लेख गरिएको छ ।

त्यस्तै गरी दोरम्बा शैलुङ्ग गाउँपालिकामा पनी चुनावी तालमेल भएको छ । नेकपा माओवादी केन्द्रले अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष लिने गरी सहमती भएको हो । माओवादी केन्द्र बाट अध्यक्षको उम्मेदवारी दिएका मैन कुमार मुक्तानलाई नेपाली कांग्रेसले सहयोग गर्ने र नेपाली कांग्रेस बाट उपाध्यक्षको उम्मेदवारी दिएका खमला मगरलाई माओवादी केन्द्रले सहयोग गर्ने गरी सहमती भएको माओवादी बाट अध्यक्षको उम्मेदवारी दिएका माओबादी केन्द्रका अध्यक्ष मैन कुमार मुक्तान मदनले जानकारी दिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

शिक्षा, स्वास्थ्य र खानेपानी – समृद्ध नगरवासीको जिन्दगानी – लबश्री न्यौपाने

Next Post

मन्थली नगरका एमालेका उम्मेदवार चुनाबी अभियानमा व्यस्त

Next Post
मन्थली नगरका एमालेका उम्मेदवार चुनाबी अभियानमा व्यस्त

मन्थली नगरका एमालेका उम्मेदवार चुनाबी अभियानमा व्यस्त

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.