Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लुभु बस दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
लुभु बस दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । लुभुघाट बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

जिल्लाको सुनापती गाउँपालिका–३ हिलेदेवीवाट काठमाण्डौं तर्फ जादै गरेको बा ३ ख ८३९६ नम्वरको यात्रुवाहक बस खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा दुर्घटना हुँदा गाडीमा सवार मध्ये ९ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा उपचारको क्रममा थप ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार तामाङले जानकारी दिए ।

घटनामा परी २४ जना घाइते भएका थिए । घाइतेहरु घटनास्थलवाट उद्धार गरी थप उपचारको लागि धुलीखेल अस्पताल पठाइएको र ३ जनालाई हेलिकप्टर मार्फत पठाईएको पनि जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

लुभु बस दुर्घटनामा परि ९ को मृत्यु, २४ घाइते

Next Post

करार कर्मचारीको म्याद थप नगर्ने लिखु तामाकोसी गाउँपालिकाको निर्णय

Next Post
गाउँपालिकाको केन्द्रमा नै अस्पताल बन्छ– अध्यक्ष खड्का

करार कर्मचारीको म्याद थप नगर्ने लिखु तामाकोसी गाउँपालिकाको निर्णय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.