Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दुर्गम गाउँको विद्यालयका विद्यार्थीले ल्याए ४ जीपीए

Kumar Shrestha by Kumar Shrestha
July 28, 2022
in शिक्षा, समाचार
0
दुर्गम गाउँको विद्यालयका विद्यार्थीले ल्याए ४ जीपीए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको सुनापती गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयका २ बिद्यार्थीले एसईई परिक्षाको नतिजामा ४ जिपिए ल्याएका छन् । सुनापति गाउँपालिकाको वेथान डहु स्थित मावि डहुका विद्यार्थीले सामुदायिक विद्यालयका विद्यार्थीहरू पनि पढाईमा कम हुँदैनन भन्ने प्रमाणित गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक दलबहादुर बल तामाङका अनुसार सो विद्यालयका छात्र प्रतिक थिङ र राजन लामाले ४ जीपए प्राप्त गरेका हुन् । यसैगरी सोही विद्यालयका अर्का छात्रा उद्गम बलले ३.९६ जीपीए प्राप्त गरे ।

१२ जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरी ए प्लस प्राप्त गरेका छन् । त्यस्तै १२ जनाले ३.२ देखि ३.५ जीपीए प्राप्त गरी ए डिभिजन प्राप्त गरेका छन् । तीन जना विद्यार्थीले भने २.८ देखि ३.२ जीपीए प्राप्त गरी बी प्लस ल्याएका छन् । विद्यालयबाट एसईई परीक्षामा २७ जना विद्यार्थी सहभागी भएका थिए ।

गुणस्तरिय शिक्षाको लागि सहरका निजि विद्यालयहरू रोज्ने अभिभावकहरूलाई डहु माविका यो नतिजाले सोच्न बाध्य बनाएको छ । । विद्यालयका शिक्षकले सामुदायिक विद्यालयका शिक्षकले पनि गुणस्तरीय पठन पठान गर्दछन् भन्ने प्रमाणित गरेका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पार्टी सभापति बर्खास्तीको माग गर्दै रामेछाप कांग्रेसको विवाद केन्द्रमा

Next Post

गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

Next Post
गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.