Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

Kumar Shrestha by Kumar Shrestha
August 2, 2022
in शिक्षा, समाचार
0
गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको सुनापती गाउँपालिकाले प्रमुख प्रशासकिय अधिकृतसँग जेहेन्दार छात्रवृत्ति कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । हिजो पालिकाले एक कार्यक्रमको आयोजना गरि पालिका भित्रका १५ वटा विद्यालयका ७५ जना गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले जानकारी दिए ।

१२ वटा मावि र ३ वटा निमावि गरी १५ वटा विद्यालयका ७५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । एउटा विद्यालयबाट ५ जना गरी १५ वटा विद्यालयबाट ७५ जना गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरु छनोट गरी प्रति व्यक्ति ३ हजारका दरले २ लाख २५ हजार छात्रवृत्ति रकम वितरण गरिएको उनले बताए ।

यो छात्रवृत्तिले गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई थोरै भएपनि कपि,कलम किन्न सहायता मिल्ने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको भनाई छ । गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट र प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

दुर्गम गाउँको विद्यालयका विद्यार्थीले ल्याए ४ जीपीए

Next Post

४ जिपिए ल्याउने डहु माविका दुइ विद्यार्थीलाई सुनापती गाउँपालिकाद्धारा सम्मान

Next Post
४ जिपिए ल्याउने डहु माविका दुइ विद्यार्थीलाई सुनापती गाउँपालिकाद्धारा सम्मान

४ जिपिए ल्याउने डहु माविका दुइ विद्यार्थीलाई सुनापती गाउँपालिकाद्धारा सम्मान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.