Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

४ जिपिए ल्याउने डहु माविका दुइ विद्यार्थीलाई सुनापती गाउँपालिकाद्धारा सम्मान

Kumar Shrestha by Kumar Shrestha
August 6, 2022
in शिक्षा, समाचार
0
४ जिपिए ल्याउने डहु माविका दुइ विद्यार्थीलाई सुनापती गाउँपालिकाद्धारा सम्मान
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। एसईई परीक्षामा ४ जिपीए ल्याउने दुई विद्यार्थीलाई सुनापती गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाले हिजो एक कार्यक्रमको आयोजना गरी डहु माविबाट एसईई परीक्षामा ४ जिपीए ल्याउने दुई विद्यार्थीलाई सम्मान गरेको हो ।

एसईई परीक्षा २०७८ मा नेपाल भरिकै उत्कृष्ट ४२ मध्ये दुई विद्यार्थीहरु राजन तामाङ र प्रतीक थिङले उत्कृष्ट नतिजा ४ जिपीए प्राप्त गरेका थिए । उनिहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको सुनापती गाउँपालिकाले जानकारी दिएको छ ।

साथै पालिकाले डहु माविका अंग्रेजी, बिज्ञान र गणित बिषयका बिषयगत शिक्षक तथा विद्यालयलाई सम्मानपत्र सहित सम्मान पनि गरेको छ । गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट र प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले शिक्षक तथा विद्यार्थीलाई सम्मान पत्र सहित सम्मान गरेका हुन ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

Next Post

तत्काल ब्याजदर नबढाउने नेपाल बैंकर्स संघको निर्णय

Next Post
तत्काल ब्याजदर नबढाउने नेपाल बैंकर्स संघको निर्णय

तत्काल ब्याजदर नबढाउने नेपाल बैंकर्स संघको निर्णय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.