Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमालेले हार्दा देश हार्ने ओलिको दाबी

जनता भ्वाइस by जनता भ्वाइस
August 6, 2022
in जनता स्पेसल, समाचार
0
उत्ताउलाहरुले पाखन्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरे : प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले अब निर्वाचनको तयारीमा केन्द्रित हुन निर्देशन दिएका छन् । पार्टीको एक कार्यक्रममा उनले एमालेले अहिलेको निर्वाचन हार्न नमिल्ने दाबी समेत गरे ।

ओलीले एमालेले हार्दा देश हार्ने दाबी समेत गरे । “अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन । नेकपा एमालेका लागि त केही छैन । पाँच वर्ष प्रतिपक्षमा बस्छ । प्रतिपक्षमा बसेर जनताको पक्षमा बोल्छ, आवाज उठाउँछ । राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, शुसासन, विकासको प्रश्नमा बोल्छ,” ओलीले भने,“ यस्ता काम गर्न कार्यक्षेत्र केही हुने होइन् । तर, एमालेले हार्दा देश हार्छ । एमालेले जित्नैपर्ने कारण के छ भने देशलाई जिताउनुपर्ने छ । देशलाई हार्न दिनुहुने छैन ।”

उनले आफू सरकारबाट हटेयता भ्रष्टाचार बढेको दाबी गरे । गठबन्धनममा रहेका नेताहरुको उद्धेश्यमाथि समेत प्रश्न उठाए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चुनावी सिट बाँडफाँटका लागि बनाइयो कार्यदल, को–को छन् ? (सूचीसहित)

Next Post

निहारिका राजपुत प्रहरीको नियन्त्रणमा (फोटो फिचर)

Next Post
निहारिका राजपुत प्रहरीको  नियन्त्रणमा (फोटो फिचर)

निहारिका राजपुत प्रहरीको नियन्त्रणमा (फोटो फिचर)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.