Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चुनावी सिट बाँडफाँटका लागि बनाइयो कार्यदल, को–को छन् ? (सूचीसहित)

जनता भ्वाइस by जनता भ्वाइस
August 6, 2022
in जनता स्पेसल, समाचार
0
चुनावी सिट बाँडफाँटका लागि बनाइयो कार्यदल, को–को छन् ? (सूचीसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter



काठमाडौं । सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ । त्यस्तै भदौ पहिलो साता सिटबाँडफाँटको समेत टुंगो लगाउने निर्णय भएको छ ।

सिट बाँडफाँटको गृहकार्य गर्न कार्यदलसमेत बनेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् ।

जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेको एक नेताले जानकारी दिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

तत्काल ब्याजदर नबढाउने नेपाल बैंकर्स संघको निर्णय

Next Post

एमालेले हार्दा देश हार्ने ओलिको दाबी

Next Post
उत्ताउलाहरुले पाखन्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरे : प्रधानमन्त्री

एमालेले हार्दा देश हार्ने ओलिको दाबी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.