Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राबाबैक मन्थलीद्धारा एसइई उर्तिर्ण विद्यार्थिलाई सम्मान

Kumar Shrestha by Kumar Shrestha
August 6, 2022
in शिक्षा, समाचार
0
राबाबैक मन्थलीद्धारा एसइई उर्तिर्ण विद्यार्थिलाई सम्मान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । आर्थिक अभियानमा मात्र केन्द्रिकृत हुने गरेको राबाबैक मन्थली शाखाले यस पटक वित्तिय साक्षरता कक्षाका नाममा छुट्टै कार्यक्रमको को आयोजना गरेको छ ।

उसले एक औपचारीक कार्यक्रमका बीच मन्थली माविबाट एसईइमा उर्तिण विद्यार्थिहरुलाई स्वागत तथा सम्मान गरेको छ । सो कार्यक्रम अन्र्तगत उसले सदरमुकामको मन्थली माविबाट एसइई परिक्षा २०७८मा उर्तिर्ण विद्यार्थिहरुलाई सम्मान गरेको हो ।

उर्तिण सबै विद्यार्थिलाई शाखाका प्रमुख मुकेश दाहाल,नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष बद्री नयाँघरे र बरिष्ठ पत्रकार टीका भट्ले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै शाखाका प्रमुख मुकेश दाहालले राबा बैकको ईतिहासमा पहिलो पटक मन्थली शाखाले यस खालको काम गरेको जानकारी गराउनु हुँदे उर्तिर्ण विद्यार्थिको उत्तरोत्तर कामना गर्नु भएको थियो ।

भविष्यको भएको थियो । उहाँले एसईई उर्तिर्ण विद्यार्थिहरुको मनोबल उँचो बनाएर उनिहरुलाई भोलीको दिनमा सहि मार्ग मार्फत असल नागरिक बन्न प्रेरणा मिलोस भन्नका लागि शाखाले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी पनि शाखा प्रमुख दाहालले गराउनु भयो । उहाँले भनुभयो हामिले गरेको यो कार्यक्रम त्यति ठुलो कार्यक्रम त होईन ।

सानो भए पनि विद्यार्थिहरु विच असल सन्देश प्रबाह होस भन्नका लागि पनि बैकले सो कार्यक्रमको आयोजना गरेको बताउनु भयो । बैकले आर्थिक कारोबार बाहेक शैक्षिक क्षेत्रमा पनि धेर थोर काम गर्दा सकरात्मक सन्देश प्रबाह होस भन्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको पनि प्रबन्धक दाहालले सो अबसरमा बताउनु भएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सुनापतिमै सिन्के चाउमिन

Next Post

फस्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ- प्रकाशमान

Next Post
फस्ट म्यान बनेर देशको विकास गर्ने चाहना  छ- प्रकाशमान

फस्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ- प्रकाशमान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.