Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्त्रीले गरे सभापतिको उम्मेद्वार घोषणा

जनता भ्वाइस by जनता भ्वाइस
August 12, 2022
in जनता स्पेसल, समाचार
0
मन्त्रीले गरे सभापतिको उम्मेद्वार घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाको आसन्न अधिबेशनमा बहालवाला मन्त्री जयप्रकाश श्रेष्ठले सभापतिको उम्मेद्वार घोषणा गरेकाछन् ।
वि.स. २०६७ सालदेखि निरन्तर नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखामा सक्रिय श्रेष्ठ ११ वर्षदेखि मन्त्री पदमा क्रियाशिल छन् । आफुले अहिलेसम्म हासिल गरेका कामको अनुभवले पनि सभापतिको उम्मेद्वारमा योग्य रहेको उनको बनाईछ ।
आसन्न जिल्ला अधिबेशनमा कुल १ सय ८ जना सभासदहरुले भोट गर्न पाउने व्यवस्था छ भने कुल २० जनाको जिल्ला कार्यसमिति बन्ने छ । हाल जिल्लामा नेपाल रेडक्रस सोसाइटीको १८ वटा उपशाखाहरु रहेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानमन्त्री

Next Post

पत्रकार भट्ट र श्रेष्ठ सम्मानित

Next Post
पत्रकार भट्ट र श्रेष्ठ सम्मानित

पत्रकार भट्ट र श्रेष्ठ सम्मानित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.