Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अविरल वर्षासँगै आएको बाढी-पहिरोले ठोसेमा पाँच घर बगायो

जनता भ्वाइस by जनता भ्वाइस
August 19, 2022
in समाचार
0
अविरल वर्षासँगै आएको बाढी-पहिरोले ठोसेमा पाँच घर बगायो
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा अविरल वर्षासँगै आएको बाढी पहिरोले पाँच वटा घर बगाएको छ।

गएराति ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोल्सामा माथिबाट पहिरोसँगै आएको बाढीको कारण पाँच घर बगाएको हो। बाढीले ठोसे एकामफेदी बाहुन टोलका सन्तोष सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको छ।

यसैगरी रमेश रोक्का तथा हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईँको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए। उनका अनुसार घर बगाए पनि मानविय क्षति भने भएको छैन्। क्षतिको विवरण आउन बाँकी रहेको डिएसपी थिङले बताए।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मार्शल टापुमा परीक्षण गरिएकामध्ये ७५ प्रतिशतमा देखियो कोभिड

Next Post

जब ‘हनी ट्रयाप’ मा फसे सुन व्यापारी, यस्ताे थियो घटना

Next Post
जब ‘हनी ट्रयाप’ मा फसे सुन व्यापारी, यस्ताे थियो घटना

जब 'हनी ट्रयाप’ मा फसे सुन व्यापारी, यस्ताे थियो घटना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.