Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मंसिर ४ को चुनाबमा मेरो उम्मेद्वारी रहन्छ-झपडराज

जनता भ्वाइस by जनता भ्वाइस
August 25, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
मंसिर ४ को चुनाबमा मेरो उम्मेद्वारी रहन्छ-झपडराज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली कांग्रेसका नेता झपडराज भण्डारीले मंसिर ४ गते हुन लागेको निर्वाचनमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । भण्डारीले मंसिर ४ गते हुने संघिय संसद वा प्रदेश संसदमा आफ्नु उम्मेदवारी रहने बताएका छन् ।

जिल्लाको राजनितिमा लामो योगदान रहेको भन्दै पार्टीको नेताले आफुलाई यस पटन न्याय दिनेमा आफु बिश्वस्त रहेको बताएका छन् । सरल र मिलनसा र त्यागी नेताको रुपमा जिल्लामा पहिचान बनाउन सफल नेता भण्डारी नेपाली कांग्रेस रामेछापका हाल महाधिबेसन प्रतिनिधी समेत रहेका छन् । बि.स २०११ सालमा साविक प्रिति गाउँविकास समिती ४ मा जन्मिएका भण्डारी २०३६ साल देखी निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर काम गरिरहेका छन् ।

राजनीती बाहेक कुनै पेशा व्यवसायमा नलागी जिल्लाको राजनीतीमा ४३ वर्ष बिताएको भण्डारीले बताए । भण्डारी आफु २०३६ सालको जनमत संग्रह देखी सक्रिय राजनीतीमा लागेको बताउछन् । २०४६ सालको आन्दोलनमा ७ दिन २०६२/०६३ को आन्दोलनमा पहिलो पटक ९० दिन र दोस्रो पटक १९ दिन गरी १ सय १६ दिन प्रहरी हिरासतमा समेत रहेको बताए । कांग्रेसको राजनीतीमा लागेको भन्दै तत्कालीन नेकपा माओवादीले २०६२ साल असोज २६ गते घर जग्गा कब्जा गर्दा समेत निरन्तर राजनीतिमा लागेको भण्डारी बताउछन् ।

नेता भण्डारी २०४८ सालको गाउँ विकास समितीको अध्यक्ष हुदै रामेछाप क्षेत्र न १ को क्षेत्रिय सभापती जिल्ला कार्यसमिती सदस्य जिल्ला उपसभापती र कार्यबहाक सभापती हुदै महाधिबेशन प्रतिनिधी समेत भइ सकेका छन् । भण्डारी आफु पार्टीको राजनीतीमा लामो समय लागेको कारण जिल्लाको नेता तथा कार्यकर्ताको साथ र सर्मथन रहेको जिल्लाको समग्र विकास निमित आफ्नो उमेरद्वारी रहने बताएका छन् । भण्डारीले भने मेरो उम्मेदवारी संघमा वा प्रदेशमा कुनमा हुन्छ अहिले भन्न नसके पनी संघ र प्रदेश मध्य एकमा रहने बताएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

काठमाडौं प्लाजाअघिका अवैध संरचना महानगरले भत्कायो (फोटोफिचर)

Next Post

जनताको सेवाको लागि चुनाव लड्छु -चौलागाई

Next Post
जनताको सेवाको लागि चुनाव लड्छु -चौलागाई

जनताको सेवाको लागि चुनाव लड्छु -चौलागाई

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.