Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सानिमा लाइफ इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरी वल विपद् ब्यबस्थापन तालिम केन्द्रमा बिमा साक्षरता कक्षा सम्पन्न

जनता भ्वाइस by जनता भ्वाइस
August 26, 2022
in जनता स्पेसल, समाचार
0
सानिमा लाइफ इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरी वल विपद् ब्यबस्थापन तालिम केन्द्रमा बिमा साक्षरता कक्षा सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सशस्त्र प्रहरी वल विपद् ब्यबस्थापन तालिम केन्द्र ,कुरिनटार चितवनमा एक बिमा साक्षरता कक्षा सम्पन्न गरेको छ।

उच्च पस्दस्त अधिकारी सहित विभिन्न तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाइ समाबेश गरि सो कक्षा संचालन गरिएको हो। उक्त तालीम पछि सहभागीहरुले बीमा बारेमा आफ्नो धारणा पहिले गलत रहेको तर यो कक्षा पछि बीमा बारेमा सकारात्मक धारणा बिकास भएकोले आफ्नो बीमा गरिहाल्ने र सहभागी नभएका अन्य साथी र समाजमा पनि बीमा गर्नका लागि प्रोत्साहन गर्ने बताए ।

कार्यक्रममा प्रशिक्षकको रुपमा क्षेत्रीय प्रमुख बलराम खत्री ,COT एन.बि .गुरुङ, MDRT दीपक राज गिरि रहेका थिए । सानिमा लाइफको धेरै योजना मध्ये केही बीमा योजनाहरु समेत सहभागीहरुलाइ जानकारी गराइएको थियो।

प्रहरी नायब उपरीक्षक सुदन प्रसाद भारतीले दिनरात अहोरत्र बिपद ब्यबस्थापनमा खटिएका हामी हाम्रो नै बीमा भएन भने हामी र हाम्रो परिवार नै बिपद र आर्थिक संकटमा पर्ने बताए ।

त्यस्तै बिपद् तथा भवितब्य बाजा बजाएर नआउने भएको हुदा हामी आफै सजग हुनुपर्ने भएकोले आर्थिक सुरक्षा र भबिष्यको समृद्धिको लागि बीमा अपरिहार्य रहेको कुरामा मुख्य प्रशिक्षक खत्रीको जोड रहेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बालेन डोजर लिएर हिँडे राहदानी विभाग

Next Post

रामेछापको प्रदेश सभा ‘ख’ बाट खड्काको दावी

Next Post
रामेछापको प्रदेश सभा ‘ख’ बाट खड्काको दावी

रामेछापको प्रदेश सभा 'ख' बाट खड्काको दावी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.