Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप कांग्रेसबाट पाँच जनाको नाम केन्द्रमा सिफारिस, को-को हुन् ?

जनता भ्वाइस by जनता भ्वाइस
September 3, 2022
in जनता स्पेसल, समाचार
0
रामेछाप कांग्रेसबाट पाँच जनाको नाम केन्द्रमा सिफारिस, को-को हुन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनको लागि नेपाली कांग्रेस रामेछापले प्रत्यक्षतर्फ पाँच जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ ।

आज बसेको कांग्रेसको बैठकले सभापति पूर्णबहादुर तामाङ कान्छारामसहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

संघको टिकटको लागि सिफारिस हुनेहरुमा सभापति तामाङ, पूर्व सभापति रामचन्द्र खड्का, नारायण बहादुर बोगटी, कुमार श्रेष्ठ र एकराज वस्नेत रहेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

उपचार खर्चको अभावमा छट्पटिदैँ यसोधा अधिकारी

Next Post

रामेछाप कांग्रेसबाट संघको समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस (नामसहित)

Next Post
रामेछाप कांग्रेसको मतदान स्थगित

रामेछाप कांग्रेसबाट संघको समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस (नामसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.