Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उपचार खर्चको अभावमा छट्पटिदैँ यसोधा अधिकारी

जनता भ्वाइस by जनता भ्वाइस
September 3, 2022
in जनता स्पेसल, समाचार
0
उपचार खर्चको अभावमा छट्पटिदैँ यसोधा अधिकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिभिल अस्पतालको ३४४ न. बेडमा बोनम्यारो सम्बन्धी जटिल रोगले थला परेकी यसोधा अधिकारीको १० देखी १४ लाख खर्च लाग्ने एक डाक्टरले बताएका छन् । ‌‌तर, खर्च अभावका कारण उपचारमा ढिला भइरहेको बिरामी यशोधा अधिकारीका आफन्तको गुनासो छ । डाक्टर विशेष पौडेलका अनुसार उपचारमा त्यस्तै १४ लाख जति खर्च हुन सक्छ।

बिरामी यसोधा अधिकारी मन्थली नगर पालिका वडा नं-२ की बासिन्दा हुन् । श्रीमान शुभराज अधिकारी पनि बिगत बार्ह बर्ष पहिला एपेन्डीक्स लम्सको क्यान्सर रोगबाट पीडित छन् ।

सहयोगी मन र सहयोग दाताहरुबाट सहयोग रकम आउने क्रम जारी रहेकाले सहयोगको लागि नीज बिरामीको छोरी इन्दिरा अधिकारीको बैंक खाता न. ११३०१०२३३५६००००१ कुमारी बैंकमा सकेको सहयोग गर्न आह्वान गरिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बागलुङ २ मा १० उम्मेदवार आकांक्षीमा देउवापत्नी सिफारिस

Next Post

रामेछाप कांग्रेसबाट पाँच जनाको नाम केन्द्रमा सिफारिस, को-को हुन् ?

Next Post
रामेछाप कांग्रेसबाट पाँच जनाको नाम केन्द्रमा सिफारिस, को-को हुन् ?

रामेछाप कांग्रेसबाट पाँच जनाको नाम केन्द्रमा सिफारिस, को-को हुन् ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.