Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पार्किङमा राखेको ट्रकमा आगजनी

Milan Ghimire by Milan Ghimire
August 29, 2019
in जनता स्पेसल, समाचार
0
पार्किङमा राखेको  ट्रकमा आगजनी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप भदौ १०,

तामाकोशी ढुवानी सेवा समितिका रामेछापका अध्यक्ष मन्थली रामेछापका नविन कार्कीको मिनी ट्रकमा आगजनी भएको छ। गएराति १२ बजेको समयमा बा ५ ख ३७४४ नम्बरको मिनीट्रकमा अज्ञात व्यक्तिले आगो लगाएका हुन् ।


मन्थली नगरपालिका वडा नम्बर ५,सुनारपानी – सालु सडक खण्डमा पर्ने चालक सन्देश कार्कीको घरछेउमा पार्किङ गरेर राखिएको मिनिट्रकमा आगो लगाएको अध्यक्ष कार्कीले जानकारी दिए । आगोले गाडी पूर्णरुपमा जलेको उनले बताए ।

ट्रकमा आगो कसले, किन लगायो भन्ने अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेका उनले जानकारी दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

शालिकरामको भिडियो अरुकै सहयोगमा रेकर्ड भएको अदालतको ठहर

Next Post

जनप्रतिनीधिकै ट्याक्टर नदिजन्य पदार्थ चोरीमा

Next Post
जनप्रतिनीधिकै ट्याक्टर नदिजन्य पदार्थ चोरीमा

जनप्रतिनीधिकै ट्याक्टर नदिजन्य पदार्थ चोरीमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...