Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कार्यपालिका सदस्यले गरे नगर प्रमुख माथि आक्रमण : नगर प्रमुखको टाउकोमा चोट

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in समाचार
0
कार्यपालिका सदस्यले गरे नगर प्रमुख माथि आक्रमण : नगर प्रमुखको टाउकोमा चोट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप २ असार ।
मन्थली नगरपालिकाको २७ औँ बैठकमा नगर प्रमुख रमेश कुमार बस्नेत र प्रमुख प्रशासकिय अधिकृत टेक कुमार रेग्मी माथी कुर्सि , चियाको गिलास र पानीको बोतल प्रहार भएको छ । २०७६ असार २ गते नगर कार्यपालिका बैठक रहेको बेला कार्यपालिका सदस्यहरुले आक्रमण गर्दा नगर प्रमुख बस्नेत घाइते बनाएका छन् ।
मन्थली नगरपालिकाले २०७६ असार २ गते पत्रकार सम्मेलन गरि सो घटनाको जानकारी गराएको हो । सोमबार पत्रकार सम्मेलन गरि नगरप्रमुख बस्नेतले काम नै नगरेका पुराना योजनको रकम भुक्तानी हुनु पर्ने माग उठाउँदै वडा नं ५ का वडाअध्यक्ष रामबहादुर कार्की, वडा नं १२ का वडाअध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालका सदस्य उद्धव रम्तेल लगायतले कुर्सी, नेमप्लेट, चियाको ग्लास, पानीका बोतल लगायतले आक्रमण गर्दा आप्mनो टाउकोमा चोट लागि रगत बगेको बताएका छन् ।
पत्रकार सम्मेलनमा नगरप्रमुख बस्नेत र प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीले हस्ताक्षर गरि वितरण गरिएको प्रेस विज्ञप्तिमा नगर कार्यपालिकाको २७ औँ बैठक सञ्चालन भइरहेको बेला आवश्यक विधि प्रक्रिाय पुरा नगरेको हुँदा वडा नं ५ को अधिल्लो आर्थिक वर्षमा सञ्चालित योजना र कार्यक्रमको भुक्तानी गर्न नसकिने देखिएकोले त्यस बारेमा छलफल हुँदा केही कार्यपालिका सदस्यले जसरी भए पनि भुक्तानी दिनु पर्ने भन्दै आक्रमण गरेको उल्लेख छ । कसैले धम्याउने, आक्रमण गर्ने वा वल देखाउने कार्यले आपूm बिचलित नहुने नगरप्रमुख बस्नेतले बताए । उनले यस्ता कार्यका विरुद्ध आपूm लडि रहने पत्रकार सम्मेलनमा बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मर्ज भन्दै कमजोर कम्पनीको शेयर उचालिएर किन्दा जोखिम

Next Post

दुई महिलामाथि सामुहिक बलात्कार

Next Post
दुई महिलामाथि सामुहिक बलात्कार

दुई महिलामाथि सामुहिक बलात्कार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...