Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दुई महिलामाथि सामुहिक बलात्कार

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in समाचार
0
दुई महिलामाथि सामुहिक बलात्कार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मलिन बि. क रामेछाप
रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकामा दुई महिलामाथि सामुहिक बलात्कार भएको छ । लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङको ढ्याङग्रेको जंगलमा एक विवाहित र एक जना अविवाहित महिलामाथि ट्रकमा सवार ३ जना व्यक्तिहरुले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

धोवीबाट मन्थली आउँदै गरेको ट्रकमा चढेका दुई महिलालाई सामुहिक बलत्कार गरी आइतवार दिउसो करिब तीन बजे हलेदे नजिकै ल्याएर छाडिदिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए । उनले बलात्कारको घटनामा संलग्न तीन जना मध्य सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका बर्ष २५ का विजय मगरलाई पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको बताए । ।

घटना आइतबार दिउँसो तीन बजेटको भएपनि पीडित महिलाहरुले साँझ ७ बजे मात्र ट्राफिक प्रहरीलाई आफूहरु बलत्कृत भएको जानकारी गराएका थिए । घटनाको बारेमा थाहा भए लगत्तै प्रहरीले जिल्लाको सबै नाका सिल गरेर दोषीको खोजी खोज्ने क्रममा बलात्कारमा संलग्न विजय मगरलाई आइतबार राति सेलेघाटबाट पक्राउँ गरिएको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कार्यपालिका सदस्यले गरे नगर प्रमुख माथि आक्रमण : नगर प्रमुखको टाउकोमा चोट

Next Post

औषधी सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवा

Next Post
औषधी सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवा

औषधी सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.