Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आगो लागी नियन्त्रणमा सहभागी हुन रामेछाप कांग्रेसको अपिल

जनता भ्वाइस by जनता भ्वाइस
March 29, 2023
in समाचार
0
आगो लागी नियन्त्रणमा सहभागी हुन रामेछाप कांग्रेसको अपिल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली कांग्रेस रामेछापले आगो लागी नियन्त्रण गर्न सक्रिय सहभागी हुन सबै पक्षलाई आग्रह गरेको छ । आज एक बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस रामेछपका कार्यबाहक सभापती लेखबहादुर कार्कीले पार्टिका नेता कार्यकर्ता लगाएत सम्पुर्ण नागरिक आगोलागी नियन्त्रणमा लागीपर्न आग्रह गरेका छन् ।

बिज्ञप्तिमा भनिएको छ विगत केही दिन देखि जिल्लाको मन्थली नगरपालिका र रामेछाप नगरपालिका लगायत जिल्लाका धेरै स्थानहरुमा भिषण आगलागि भई जंगल विनास भैरहेको साथै केहि ठाउँमा व्यक्तिका घर गोठहरु समेत जलेर सम्मति क्षती भएको प्रति नेपाली कांग्रेस रामेछापको गम्भिर ध्यानाकर्षण भएको छ ।

आगो नियन्त्रणमा सरकारी प्रयासहरु भैरहेका भएपनि ति प्रयासहरुले सफलता प्राप्त गर्न सकिरहेको देखिदैन । वन जंगलहरु हामी सबै समुदायहरुको सम्पती भएका कारण यसको संरक्षण गर्नु पनि हाम्रो साझा दायित्व हो । वनमा आगो लगाउने कार्य कानूनी र पर्यावरणीय रुपमा अपराध भएकोले आगोलगाउने व्यक्तिको पहिचान गरी कानुनी कठघरामा उभ्याउने कार्यमा सहयोग पु–याउनु हुन र आगलागी नियन्त्रणमा होसियारका साथ सक्रिय सहभागी भैदिनु हुन नेपाली काग्रेस रामेछाप अन्र्तरगतका सबै तहगत कार्यसमितिहरु, भातृ एवं शुभेच्छुक संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछु भनिएको छ

साथै भैरहेको आगलागि नियन्त्रण र बाँकी ठाउहरु अगलागि बाट बचाउन स्थानीय तहहरुसंग समन्वय गरि तत्काल कार्ययोजना बनाई कार्यन्वयन गर्ने र गराउने कार्यमा सक्रिय सहभागिको लागि समेत अनुरोध गर्दछु भनिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

९ जिल्लाका पत्रकारहरुको सहभागितामा पर्यटन पत्रकारीता तलिम सुुरु

Next Post

गौरिशंकर बहुमुखि क्याम्पस सन्चालक समितिको अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित

Next Post
गौरिशंकर बहुमुखि क्याम्पस सन्चालक समितिको अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित

गौरिशंकर बहुमुखि क्याम्पस सन्चालक समितिको अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.