रामेछाप । जिल्लाको रामेछाप नगरपालिकामा रहेको गौरिशंकर बहुमुखि क्याम्पसको सन्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
समितिको सदस्यमा लक्षमण कुमार घिमिरे ,सरोज कटुवाल र कुमारी हायु निर्वाचित भएकी छन् ।
आज भएको क्याम्पस सभाबाट अध्यक्ष घिमिरे सहित सदस्यहरु निर्बिरोध निर्वाचित भएका हुन।