Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप कौछिनीमा बोलेरो दुर्घटना, मृतक ४ जनाकै सनाखत

Kumar Shrestha by Kumar Shrestha
April 6, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
रामेछाप कौछिनीमा बोलेरो दुर्घटना, मृतक ४ जनाकै सनाखत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनीमा बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका जेसुन थोकर,ज्यानरानी तामाङ,नन्द माया भण्डारी र एक ११ बर्षिय बालिकाको रहेको वडाअध्यक्ष भुवनहरी प्रसाईले बताए । दुर्घटनामा चालक शंकर आले सहित ५ जना घाईतहरुको अवस्था गम्भिर रहेको पनि प्रसाईले बताए ।

दुर्घटनामा ११ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए। स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ ।

मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब ७० मिटर तल झरेको थियो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

गृहमन्त्री र सचिवले ३२ वर्षदेखि मनोमानी रूपमा गर्दै आएको खर्च प्रावधान खारेज

Next Post

रामेछापको कौछिनी बोलेरो दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, ३ जना काठमाडौँ रेफर

Next Post
रामेछाप कौछिनीमा बोलेरो दुर्घटना, मृतक ४ जनाकै सनाखत

रामेछापको कौछिनी बोलेरो दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, ३ जना काठमाडौँ रेफर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.