Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको कौछिनी बोलेरो दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, ३ जना काठमाडौँ रेफर

Kumar Shrestha by Kumar Shrestha
April 6, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
रामेछाप कौछिनीमा बोलेरो दुर्घटना, मृतक ४ जनाकै सनाखत
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । कौछिनीमा भएको बोलेरो दुर्घटनामा परि मृत्यु हुनेको संख्या पाँच पुगेृको छ ।

यसअगाडि दुर्घटना स्थलमै ४ जनाको मृत्यु भएको थियो ।

मन्थली अस्पतालमा उपचारको क्रममा बा ११ च ५५३ नम्बरको बोलेरो चालकको मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका जेसुन थोकर, ज्यानरानी तामाङ, नन्द माया भण्डारी र ११ वर्षीय बालिका लाक्पा शेर्पाको घटना स्थलमै मृत्यु भएको हो । अन्यको मन्थली अस्पताल र रामेछाप समुदायिक अस्पतालमा उपचार जारी छ ।

रामेछाप प्रहरीका सूचना अधिकारी ढकालका अनुसार ३ जनालाई थप उपचारको लागि काठमाडौँ रेफर गरिएको छ । उनीहरूको परिचय खुल्न बाँकी छ । बोलेरोमा १२ जना सवार रहेको प्ररम्भीक अनुसन्धानबाट खुलेको छ । दुर्घटना के कारणले भएको खुलेको छैन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछाप कौछिनीमा बोलेरो दुर्घटना, मृतक ४ जनाकै सनाखत

Next Post

रामेछाप सॅास्कृतिक कलाकार समाजले नयाँवर्षमा साँस्कृतिक कार्यक्रम गर्ने

Next Post
रामेछाप सॅास्कृतिक कलाकार समाजले नयाँवर्षमा साँस्कृतिक कार्यक्रम गर्ने

रामेछाप सॅास्कृतिक कलाकार समाजले नयाँवर्षमा साँस्कृतिक कार्यक्रम गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.