Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अबदेखी नेपाल –जापन सिधा उडान

Milan Ghimire by Milan Ghimire
August 28, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
अबदेखी नेपाल –जापन सिधा उडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदाै ११

नेपाल एयरलाइन्सले आज रातीदेखि सिधा जापान उडान भर्दैछ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ । राति २ः३० बजे हुने पहिलो उडानमा ९० यात्रु सहभागी हुँदैछन् ।

साथमा २५ जनाको नेपाली टोली पनि जापान जाँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाको नेतृतवमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरु उडानमा सहभागी हुनेछन् ।

विमानस्थलमा औपचारिक कार्यक्रम गरेरै टोलीलाई विदाई गरिने छ । जापानबाट नेपाल फर्किदा पनि औपचारिक कार्यक्रम गरी स्वागत गरिनेछ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३०–२०० जहाजमार्फत उडान गर्नेछ । वाइडबडीको यो पहिलो लामो दूरीको उडान हो । एनएसीको लागि ओशाका पुरानै गन्तब्य हो । तर यसअघि सिधा उडान भने थिएन ।

काठमाडौंबाट चीनको सांघाईमा ट्रान्जिट गरी ३० अक्टोवर १९९४ देखि १२ अप्रिल २००७ सम्म एनएसीले ओशाका उडान भरेको थियो । अब नेपाल एयरलाइन्सले हप्तामा मंगलबार, बिहीबार र शनिबार गरी आशोकमा सिँधा तीन उडान भर्नेछ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

डेंगु नियन्त्रण गर्न सरकार असफल, देशैभर महामारी फैलिने जोखिम !

Next Post

काभ्रेमा विमानस्थल बनाउने योजना हट्यो : रामेछापको विमानस्थल स्तरोन्नति गर्ने

Next Post
काभ्रेमा विमानस्थल बनाउने योजना हट्यो : रामेछापको विमानस्थल स्तरोन्नति गर्ने

काभ्रेमा विमानस्थल बनाउने योजना हट्यो : रामेछापको विमानस्थल स्तरोन्नति गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.