Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काभ्रेमा विमानस्थल बनाउने योजना हट्यो : रामेछापको विमानस्थल स्तरोन्नति गर्ने

Milan Ghimire by Milan Ghimire
August 28, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
काभ्रेमा विमानस्थल बनाउने योजना हट्यो : रामेछापको विमानस्थल स्तरोन्नति गर्ने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१० भदौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बन्ने गरी काभ्रेमा आन्तरिक विमानस्थल बनाउने योजनाबाट सरकार पछि हटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ विमानस्थल निर्माण गर्नुको साटो काठमाडौं नजिकैको रामेछाप विमानस्थल स्तरोन्नति गर्ने बताएका छन्उ । तर, संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौं नजिकै अर्को विमानस्थल आवश्यक नरहेको भन्दै सरकारलाई योजना फिर्ता लिन निर्देशन दिएको थियो । उक्त निर्देशन लत्याउँदै सरकारले यस वर्ष पुनः यो आयोजनालाई बजेटमा समेटेको थियो । मन्त्री भट्टराईले भने उक्त निर्णयलाई आफ्नो वार्षिक कार्ययोजनामार्फत सच्याएका छन् । उनको कार्ययोजनामा ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौं नजिकको (रामेछाप) विमानस्थलको स्तरोन्नति गर्ने’ उल्लेख छ । रामेछापको विमानस्थल स्तरोन्नति गर्ने उनको योजनाले तत्कालका लागि काभ्रे विमानस्थलको ‘च्याप्टर क्लोज’ भएको मन्त्रालय स्रोतले बताएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अबदेखी नेपाल –जापन सिधा उडान

Next Post

संविधान दिवसको विदा डेटिङ जान र बियर खान होइन: सञ्चारमन्त्री

Next Post
संविधान दिवसको विदा डेटिङ जान र बियर खान होइन: सञ्चारमन्त्री

संविधान दिवसको विदा डेटिङ जान र बियर खान होइन: सञ्चारमन्त्री

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.