Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कुमारी बैकमा बचत खाता हुनेले सुभजीवन अस्पतालमा उपचार गर्दा छुट हुने

Kumar Shrestha by Kumar Shrestha
April 30, 2023
in जनता स्पेसल, समाचार
0
कुमारी बैकमा बचत खाता हुनेले सुभजीवन अस्पतालमा उपचार गर्दा छुट हुने
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । कुमारी बैकमा बचत खाता संचालन गर्ने प्रत्येक व्यक्तिले शुभजिवन अस्पताल खुर्कोटमा उपचार गर्दा १५ प्रतिसत र फार्मेसी तर्फ ५ प्रतिसत छुट दिने भएको छ । कुमारी बैक लिं खुर्कोट शाखा कार्यालय र शुभजिवन अस्पताल खुर्कोटको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रमको अवसरमा सयुक्त हस्ताक्षर गरि छुट दिने सम्झौता गरिएको कुमारी बैक खुर्कोट शाखाका प्रमुख सुवास थापाले बताए ।
ग्रामिण भेगमा बैकिंङ सेवा अझै विस्तार नभैसकेको र कुमारी बैक लिं.ले ग्रामिण भेगमा बैकिंङ जनचेतना कार्यक्रम हरु संचालन गर्नुका साथै सहज सेवा प्रदान गर्ने कुमारी बैकले जनाएको छ ।
सो अवसरमा कुमारी बैक र शुभजिवन अस्पताल खुर्कोट विच व्यवसायिक हस्ताक्षर भएको हो । कुमारी बैक.को तर्फबाट कुमारी बैक खुर्कोटका शाखा प्रमुख सुबास थापा र शुभजिवन अस्पतालको तर्फबाट डा. राजन न्योपानेले हस्ताक्षर गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गदै शुभजिवन अस्पताल खुर्कोटका संचालक डा.राजन न्यौपानेले रक्तदान जिबनदान भएको र प्रत्येक व्यत्तिले रक्तदान गनुपर्ने जनाए । उनले एक जनाले एक चोटी गरेको रक्तदानले चार जनालाई प्रयोग गर्ने मिल्ने र रक्तदान गर्दा आफु कम्जोर नभएर आफनो स्वास्थ्यमा सुधार हुने बताए ।
उक्त रक्तदान कार्यक्रममा स्थानिय बासिको बाक्लो उपस्थित रहेको थियो भने ४० जनाले रंक्तदान गरेका थिए । कार्यक्रमलाई नेपाल रेडक्रस मन्थली शाखाले समन्वयन गरेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

जेठको पहिलो हप्ता देखि मन्थली-काठमाडौं उडान गर्न माग

Next Post

नेपालका वसोवास गर्दै आएका गर्गगोत्रीय भट्टहरुको वंशावली सार्वजनिक

Next Post
नेपालका वसोवास गर्दै आएका गर्गगोत्रीय भट्टहरुको वंशावली सार्वजनिक

नेपालका वसोवास गर्दै आएका गर्गगोत्रीय भट्टहरुको वंशावली सार्वजनिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.