Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालका वसोवास गर्दै आएका गर्गगोत्रीय भट्टहरुको वंशावली सार्वजनिक

Kumar Shrestha by Kumar Shrestha
May 1, 2023
in जनता स्पेसल, समाचार
0
नेपालका वसोवास गर्दै आएका गर्गगोत्रीय भट्टहरुको वंशावली सार्वजनिक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं । नेपालका विभिन्न भागमा वसोवास गर्दै आएका गर्गगोत्रीय भट्टहरुको वंशावली सोमबार काठमाण्डौंमा लोकापर्ण गरीएको छ । गर्गगोत्रीय भट्ट समाजका संयोजक भरतमणी भट्ट र सदस्य नारायणप्रसाद भट्टले एक समारोहका विच वंशावलीको लोकार्पण गरेका हुन ।

नेपालको पूर्व देखि पश्चिम सम्म छरिएर रहेका गर्गगोत्रीय भट्ट हरुको वंशावली सूचिकृत भएको उक्त पुस्तकमा भट्ट वंशको परम्परागत इष्टकुलदेवताको पुजा विधि लगाएतका सामाग्रि संग्रहित गरिएका छन् ।

कार्यक्रममा पुस्तक प्रकाशक भरतमणी भट्टले गर्ग गोत्रीय भट्टले आफ्नो पूर्खाको बारेमा मोटामोटी जानकारी लिनका लागि वंशावलीले सघाउने वताए । उनले यो शुरुवात भएकाले भावि पुस्ताले यसलाई अझ परिस्कृत गरेर राख्न आग्रह गरे । उनले हरेक थरको वंशावली ईतिहासका लागि पनि आवश्यक रहेको वताए । ‘हाम्रो ईतिहासबारेमा हामीलाई जानकारी हुनुपर्छ , हाम्रो बारेमा थाहा नहुने तर अरुको ईतिहास पढेर वस्ने कुरा हुदैन ’ उनले भने ।

कार्यक्रमका प्रमुख अतिथि नारायणप्रसाद भट्टले वंशावली अनुसन्धानका लागि श्रोत भएको उल्लेख गरे । यो सानो प्रयासले गर्गगोत्रीय भट्टहरुको वंशको खोजको आधार तयार गरेको छ । पुस्तक प्रकाशनले अवका दिनमा छलफल गर्न सहज भएकाले थप वंशको खोजिका लागि जुट्नु पर्ने उनले वताए । पुस्तकमा डोटी जिल्लाबाट वसाई सरेर पुर्व तिर आएका दुर्लभ भट्ट देखि हाल सम्मका वंशज समेटिएको छ ।

कार्यक्रममा पुस्तकका सम्पादक सुदर्शन भट्ट, गोपीकृष्ण भट्ट, सिताराम भट्ट, टीकाप्रसाद भट्ट र गणेश भट्टले गर्गगोत्रीय भट्टहरुले आफ्ना भाई वन्धु, वसोवास, संस्कृति र पुजा विधिका बारेमा जानकारी दिन वंशावलीको पुस्तकले ठुलो भूमिका खेल्ने वताए । उनले भोलीका दिनमा थप श्रृजनशिल कार्य गर्दै जानु पर्नेमा उनीहरुको जोड थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कुमारी बैकमा बचत खाता हुनेले सुभजीवन अस्पतालमा उपचार गर्दा छुट हुने

Next Post

भारतबाट प्रतिलिटरमा चार रुपैयाँभन्दा बढी घटेर आयो पेट्रोलियमको मूल्य

Next Post
सिन्धुपाल्चोकमा बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ

भारतबाट प्रतिलिटरमा चार रुपैयाँभन्दा बढी घटेर आयो पेट्रोलियमको मूल्य

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.