Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा रक्तदान तथा नि:शुल्क रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न

Kumar Shrestha by Kumar Shrestha
May 2, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
मन्थलीमा रक्तदान तथा नि:शुल्क रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

मन्थली । कम्प्यूटर एशोसिएसन नेपाल (क्यान) महासंघ रामेछाप शाखाले राष्ट्रिय सूचना प्रविधि दिवस –२०२३ को अवसरमा आज रक्तदान तथा नि:शुल्क रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

‘सुरक्षित सूचना प्रविधि सुशान र समृद्धि भन्ने मुल नाराका साथ सामाजिक उत्तरदायित्वको भावनाले मन्थलीको देवकोटा चोकमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

क्यान महासंघ रामेछापको आयोजना, नेपाल रेडक्रस सोसाईटी रामेछाप शाखाको प्राविधिक सहयोगमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा २४ पिन रगत संकलन हुनुका साथै १० जनाले रक्त समूह परिक्षण गराएका थिए । रक्त समूह परिक्षणको लागि प्राविधिक सहयोग मन्थली पोलिक्लिनिकले गरेको थियो ।

कार्यक्रममा क्यान महासंघ रामेछाप शाखाका पदाधिकारी तथा सदस्यहरुका साथै व्यवसायी र सर्वसाधारणहरुले रक्तदान कार्यक्रममा सहभागीता जनाएका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

भारतबाट प्रतिलिटरमा चार रुपैयाँभन्दा बढी घटेर आयो पेट्रोलियमको मूल्य

Next Post

नेपाल ट्रेड युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ चयन

Next Post
नेपाल ट्रेड युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ चयन

नेपाल ट्रेड युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ चयन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.