Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तिजका लागि छोरी लिन जाँदा आमाको ज्यान गयो

Milan Ghimire by Milan Ghimire
August 31, 2019
in जनता स्पेसल, समाचार
0
तिजका लागि छोरी लिन जाँदा आमाको ज्यान गयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
रामेछाप, भदौ ११

रामेछापको उमाकुण्ड गाँउपालिका वडा नं ३ कुबुकाँस्थलीमा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । बुधबार अपह्रान्न ४ बजेको समयमा सोलु खुम्बु जिल्लाको लिखु पिके गाँउपालिका वडा नं ५ भकाञ्जेबाट तिजको लागी माईती कुबुकाँस्थली आईरहेकी छोरीलाई आधा बाटो सम्म लिन जान्छु भनि घरबाट हिडेकी खड्का बहादुर कार्कीकी ५६ वर्षीय श्रीमती राधी कार्कीको साविकको वडा नं ३ र ४ मा पर्ने पेल्दी भन्ने ठाँउको वदारे खोलाले बगाउँदा ज्यान गएको स्थानिय शम्शेर कार्कीले जानकारी दिए । खोलाले बगाएको करिब एक घण्टा पछि अन्दाजी २०० मिटर तल शव भेटीएको उनले बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

संविधान दिवसको विदा डेटिङ जान र बियर खान होइन: सञ्चारमन्त्री

Next Post

सनातन धर्म, संस्कृति र परम्परामाथी भएको आक्रमणका विरुद्ध एक जुट हुन कमल थापाको आग्रह

Next Post
सनातन धर्म, संस्कृति र परम्परामाथी भएको आक्रमणका विरुद्ध एक जुट हुन कमल थापाको आग्रह

सनातन धर्म, संस्कृति र परम्परामाथी भएको आक्रमणका विरुद्ध एक जुट हुन कमल थापाको आग्रह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.