Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमाडीमा ७ लाख ४७ हजार राजस्व संकलन

Kumar Shrestha by Kumar Shrestha
August 29, 2019
in समाचार
0
सिन्धुलीमाडीमा  ७ लाख ४७ हजार राजस्व संकलन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ


भदौ १२, सिन्धुली ।
सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा २ दिने कर संकलन शिविर हिजो बुधबार सकीएको छ । सिन्धुली उद्योग बाणिज्य संघको सहयोग र करदाता सेवा कार्यलय बर्दिबासको प्राबिधिक सहयोगमा गत १० गते बाट सुरु भएको कर संकलन शिवीर हिजो सकीएको हो । शिविरमा २९९ जनाले सेवा लिएका छन् । यसैगरी व्यक्तीगत प्यान कार्ड ६० र व्यवसायीक कार्ड २० गरी ८० वटा कार्ड वितरण गरिएको छ । शिविरबाट ७ लाख ४७ हजार ५ सय राजस्व संकलन भएको उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारले बताउनुभयो । सिन्धुलीका स्थायी लेखा नम्बर प्यानमा दर्ता भएका व्यवसायिक कारोवार संचालन गर्दै आएका उद्योगी व्यवसायीहरुको सहजताको लागी कर शिवीर सञ्चालन गरिएको सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष बैदारले जानकारी दिनुभयो । सिन्धुलीका ब्यबसायी तथा उद्योगीहरुलाई बर्दिबास सम्म जानुपर्ने बाध्यताको अन्त्य गर्नको लागी, समय र पैसाको बचतको लागी कर संकलन शिवीरले सघाएको उहाँको भनाई छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सनातन धर्म, संस्कृति र परम्परामाथी भएको आक्रमणका विरुद्ध एक जुट हुन कमल थापाको आग्रह

Next Post

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग झन् झन् पंगु हुँदै

Next Post
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग झन् झन् पंगु हुँदै

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग झन् झन् पंगु हुँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.