Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चट्याङले रामेछाप प्रशासनको उपकरणमा क्षति, सेवा अझै अवरुद्ध

Kumar Shrestha by Kumar Shrestha
May 17, 2023
in जनता स्पेसल, समाचार
0
पठनपाठन सुरु गर्ने विषयमा विद्यालयहरु अन्यौलमा, सरकारको निर्देशिका पालन गर्न कठिनाई
497
SHARES
1.8k
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । बुधबार बिहान परेको चट्याङले जिल्ला प्रशासन कार्यालय रामेछापमा क्षति भएको छ । चट्याङले कार्यालयको कम्प्युटर र ईन्टरनेटका उपकरणमा क्षति पुगेको हो । उपकरणमा क्षति पुगेपछि जिल्ला प्रशासनले दिने सेवा बुधबार बिहानैदेखि प्रभावित भएको छ ।

प्रशासन कार्यालयले इन्टरनेट, टेलिफोन, राउटर लगायतका उपकरण मर्मत गरेर सामान्य सेवा बुधबार अपराह्नदेखि संचालनमा ल्याएको छ भने राहदानी सेवा अझै अवरुद्ध छ ।
राहदानी सिफारिस सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताएका छन । डिभाईस राहदानी विभागमा पठाएकोले मर्मत भएर आएपछि मात्र सेवा संचालनमा आउने घिमिरेले बताए ।
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने क्यामेरा लगायतका उपकरण र सीसी क्यामेरा समेत चट्याङले क्षति घिमिरेले बताए। राष्ट्रिय परिचयपत्र र नागरिकता प्रमाणपत्रको सेवा सुरक्षित रहेका एक सेट उपकरणले संचालनमा रहेको उनले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

“घुमफिर वर्ष २०७९/८० सफल पारौँ” भन्ने मूल नाराका साथ सुरु भयो पत्रकारहरूको भ्रमण

Next Post

भुटानी शरणार्थि प्रकरणका दोषिलाई तार्किक निश्कर्षमा पुुर्याउन एकमत छौँ-एमाले उपमहासचिव रिमाल

Next Post
भुटानी शरणार्थि प्रकरणका दोषिलाई तार्किक निश्कर्षमा पुुर्याउन एकमत छौँ-एमाले उपमहासचिव रिमाल

भुटानी शरणार्थि प्रकरणका दोषिलाई तार्किक निश्कर्षमा पुुर्याउन एकमत छौँ-एमाले उपमहासचिव रिमाल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.